टालाटुली

Romanized: taalaatuli, taalatuli, talaatuli, taalaatulee

लुगा सिउँदा काटेर बचेका ससाना कपडाका टुक्रा; सानातिना टालाहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टालो+टालो]

1
लुगा सिउँदा काटेर बचेका ससाना कपडाका टुक्रा; सानातिना टालाहरूको समूह।

सम्बन्धित शब्दहरू