टालटुले
Romanized: taalatule, talatule
टालटुल मात्र गरेर काम चलाउने; अस्थायी; दिगो नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [टालटुल+ए]
1
टालटुल मात्र गरेर काम चलाउने; अस्थायी; दिगो नहुने।