टुलटुल
Romanized: tulatul, tulatula
एकटक लाएर हेर्ने किसिमले; एकोहोरो कसैको मुख हेरिरहेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुल्+अ (द्वि.)]
1
एकटक लाएर हेर्ने किसिमले; एकोहोरो कसैको मुख हेरिरहेर।