टालिनु
Romanized: taalinu, talinu
कपडाको फाटेको ठाउँमा टालो आदि छापेर सिउनु वा त्यसरी सिएर छोपिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [टालो+इ+नु]
१.
कपडाको फाटेको ठाउँमा टालो आदि छापेर सिउनु वा त्यसरी सिएर छोपिनु।
२.
भाँडाकुँडा चुहुने भएका ठाउँमा केही कुरो रसाएर बन्द गरिनु ।
३.
पानी, धुलो आदि छिर्ने प्वाल कुनै साधनद्वारा बन्द गरिनु ।