टालो
Romanized: taalo, talo
पहिरिने लुगाका फाटेका वा प्वाल परेका ठाउँमा छोपेर सिइने कपडाको टुक्रो; ससाना चकना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पहिरिने लुगाका फाटेका वा प्वाल परेका ठाउँमा छोपेर सिइने कपडाको टुक्रो; ससाना चकना।
२.
कपडाको सानो टुक्रो।
३.
जग्गाजमिनको सानो अंश; पाखो।
४.
कपडा; वस्त्र।