चण्डाल

Romanized: chandaala, chandaal, chandala, chandal

ज्यादै नीच र घृणित जाति वा त्यस जातिका मानिस; चाण्डाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्यादै नीच र घृणित जाति वा त्यस जातिका मानिस; चाण्डाल।
२.
दुष्कर्मी; दुष्ट; क्रूर काम गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू