खँड्नु
Romanized: khandnu, khamdnu
पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु; थिच्नु; धुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत खुण्ण+नु]
1
पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु; थिच्नु; धुल्याउनु।