सुइँय्यँ

Romanized: suimyyan, suinyyam, suinyyan, shuimyyam

सुइँको चालका साथमा एकै खेपमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुइँको चालका साथमा एकै खेपमा।
२.
सिटी बजाउँदा झै शब्द निस्केर ।
३.
वेगले कुनै कुरो जाने गरी।
४.
बाण आदि फ्याँक्दा आवाज निस्के झै भएर।

सम्बन्धित शब्दहरू