सुइँय्य

Romanized: suimyy, suinyya, suinyy, shuimyya

वाण आदि फ्याँक्दा आवाज निस्केझैँ भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. सुइँ+य]

१.
वाण आदि फ्याँक्दा आवाज निस्केझैँ भएर।
२.
वेगले कुनै कुरो जाने गरी।
३.
सिटी बजाउँदाझैँ आवाज निस्केर।
४.
सुइँको चालले एकै खेपमा।

सम्बन्धित शब्दहरू