स्याइँय्य

Romanized: syaaimyya, syaaimyy, syaainyya, syaimyy

तातेको वस्तुमा पानी खन्याउँदा वा पानी आदि वस्तु उम्लँदा आउने आवाज; स्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व स्याइँय]

1
तातेको वस्तुमा पानी खन्याउँदा वा पानी आदि वस्तु उम्लँदा आउने आवाज; स्याइँ।

सम्बन्धित शब्दहरू