स्याइँ

Romanized: syaaim, syaain, syain, shyaaim

स्याइँ (syaaim) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स्याइँ(१)

1.
क्रि.वि. [√ सर्धाइँ] अर्काले कुनै मिठो चिज खाएको देख्दा आफ्नो मुख पनि पानीले भरिने किसिम; खाने इच्छाले हुने जिम्राको लपलप्याइ।

स्याइँ(२)

1.
ना. [अ.मू.] पानी, दुध आदि तरल वस्तु तात्न लाग्दा निस्कने शब्द।

सम्बन्धित शब्दहरू