स्याइँस्याइँ
Romanized: syaaimsyaaim, syaaimsyaim, syaimsyaaim, syaaimsyaain
स्याँस्याँ; स्वाँस्वाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
स्याँस्याँ; स्वाँस्वाँ।
२.
स्याँठ चलेजस्तो गरी।
३.
घाँस, पराल आदि धमाधम काट्ता निस्कने आवाज वा ध्वनिका साथमा।