हरोहर

Romanized: harohar, harohara

हुँदै नहुनुको अवस्था; अत्यन्त अभाव; शून्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हरिहर]

1
हुँदै नहुनुको अवस्था; अत्यन्त अभाव; शून्यता।

सम्बन्धित शब्दहरू