हरिहर

Romanized: harihar, harihara

विष्णु र शिवको संयुक्त रूप; हरि र महादेव । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विष्णु र शिवको संयुक्त रूप; हरि र महादेव ।
२.
भोजन गर्दा अनुमति दिइने शब्द ।
३.
कुनै भजनको प्रत्येक चरणका आखिरमा भनिने शब्द।
४.
हरिकङ्गाल भएको स्थिति; तन्नम अवस्था।

सम्बन्धित शब्दहरू