हरि

Romanized: hari

हरि (hari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हरि(१)

(नाम [संस्कृत])
१..
ईश्वर; भगवान्।
२..
विष्णु।
३..
सूर्य।
४..
चन्द्रमा।
५..
बाँदर।
६..
दयाको भाव; दैवी गुण। (उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ)।

हरि(२)

(पूर्वसर्ग)
1.
विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द (जस्तै- हरिकङ्गाल, हरिलठ्ठक, हरिलम्फु आदि)।

उदाहरण वाक्य

  • पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ

सम्बन्धित शब्दहरू