हरिणी

Romanized: harinee, harinii, harini

पोथी हरिण; मृगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोथी हरिण; मृगी।
२.
कामशास्त्रमा वर्णित चार प्रकारका स्त्रीमध्ये एक; चित्रिणी।

सम्बन्धित शब्दहरू