हरिणीप्लुता
Romanized: hariniplutaa, hariniplut, harineeplutaa, harineepluta
विषम पाउमा क्रमशः तीन सगण, एक लघु र एक गुरु हुने अनि सम पाउमा एक नगण, दुई भगण र एक रगण हुने वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विषम पाउमा क्रमशः तीन सगण, एक लघु र एक गुरु हुने अनि सम पाउमा एक नगण, दुई भगण र एक रगण हुने वार्णिक छन्द।