हरिण

Romanized: harin, harina

ठुलठुला मोहक आँखा हुने र गीत वा सङ्गीतको धुन सुन्न मन पराउने एक बनैया जन्तु; मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलठुला मोहक आँखा हुने र गीत वा सङ्गीतको धुन सुन्न मन पराउने एक बनैया जन्तु; मृग।

सम्बन्धित शब्दहरू