हरिणाक्षी

Romanized: harinaakshi, harinakshi, harinaaksi, harinaakshee

हरिणका जस्ता सुन्दर आँखा भएकी; मृगनयनी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
हरिणका जस्ता सुन्दर आँखा भएकी; मृगनयनी (स्त्री)।

सम्बन्धित शब्दहरू