हरित
Romanized: harit, harita
हरियो रङ भएको; हरियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हरियो रङ भएको; हरियो।
२.
(नाम)
हरियो रङ।
३.
सूर्यको घोडा।
४.
सिंह।
५.
दिशा।