हरिताल

Romanized: haritaala, haritaal, harital, haritala

प्रायः पुराना हस्तलिखित नेपाली कागजमा किराले नकाटोस् भनी लेख्नुअघि दल्ने गरिएको पहेंलो रङ्गको विषालु खनिज… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रायः पुराना हस्तलिखित नेपाली कागजमा किराले नकाटोस् भनी लेख्नुअघि दल्ने गरिएको पहेंलो रङ्गको विषालु खनिज पदार्थ; हरताल; निलोतुथो।

सम्बन्धित शब्दहरू