हरितालिका
Romanized: haritaalikaa, haritaalika, haritalikaa, haritaalik
विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुऱ्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुऱ्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रत।
२.
प्रायः नेपाली सधवा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजा।
३.
भाद्रशुक्ल तृतीयाको दिन; तीज।