हरितगृह
Romanized: haritagriha, haritagrih, haritagrh, haritagrha
बोटबिरुवा उमार्न र प्रतिकूल हावापानीबाट बचाउन पारदर्शी सिसा वा प्लास्टिकको छानो, बार आदि लगाई बनाइएको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बोटबिरुवा उमार्न र प्रतिकूल हावापानीबाट बचाउन पारदर्शी सिसा वा प्लास्टिकको छानो, बार आदि लगाई बनाइएको एक प्रकारको कटेरो वा घर।