सङ्केतगृह
Romanized: sangketagriha, sangketagrih, sanketagriha, shangketagriha
इसारा गरिएको घर; सङ्केत घर सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इसारा गरिएको घर; सङ्केत घर
२.
सङ्केत स्थल।