सङ्केतपाटी
Romanized: sangketapaati, sangketapati, sanketapaati, sangketapaatee
कुनै कुराको सङ्केत दिनका निम्ति सम्बन्धित ठाउँमा राखिएको वा टाँगिएको अक्षर अङ्कित फल्याक वा पातो; सूचनापाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुराको सङ्केत दिनका निम्ति सम्बन्धित ठाउँमा राखिएको वा टाँगिएको अक्षर अङ्कित फल्याक वा पातो; सूचनापाटी।