सङ्केतलिपि

Romanized: sangketalipi, shangketalipi, shanketalipi, sanketalipi

चाँडोचाँडो भाषण, प्रवचन आदि टिप्नका लागि आविष्कार गरिएको सङ्क्षिप्त रूपमा शब्द, वाक्य आदि लेखिने चिह्नयुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चाँडोचाँडो भाषण, प्रवचन आदि टिप्नका लागि आविष्कार गरिएको सङ्क्षिप्त रूपमा शब्द, वाक्य आदि लेखिने चिह्नयुक्त लिपि (सर्टह्यान्ड)।

सम्बन्धित शब्दहरू