सङ्केतस्थल
Romanized: sangketasthala, sangketasthal, sangketashthala, shangketasthala
सङ्केत वा इसारा गरिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सङ्केत वा इसारा गरिएको ठाउँ।
२.
उत्खनन आदि कार्यका निम्ति चिनु लगाइएको ठाउँ।