सङ्केतस्थान

Romanized: sangketasthaana, sangketasthaan, sangketasthana, sangketasthan

उत्खनन आदि कार्यका निम्ति चिनो लगाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उत्खनन आदि कार्यका निम्ति चिनो लगाइएको ठाउँ।
२.
विशेष कार्यका लागि चिह्नले तोकिएको ठाउँ।
३.
सङ्केत गरिएको वा देखाइएको ठाउँ; इसारा गरिएको ठाउँ।

सम्बन्धित शब्दहरू