सङ्केतचिह्न

Romanized: sangketachihna, sangketachihn, sanketachihna, shangketachihna

कुनै नाम, पद आदिको सङ्क्षिप्त रूप दिँदा लेखिने साङ्केतिक चिह्न (.); छोटकरी नाम (जस्तै- प्रा.- प्राध्यापक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै नाम, पद आदिको सङ्क्षिप्त रूप दिँदा लेखिने साङ्केतिक चिह्न (.); छोटकरी नाम (जस्तै- प्रा.- प्राध्यापक, सम्पा.- सम्पादक, भू. पू.- भूतपूर्व, का. म. न. पा.- काठमाडौँ महानगरपालिका, रा. स. स.- राष्ट्रिय समाचार समिति इ.)।

सम्बन्धित शब्दहरू