सङ्केतशब्द
Romanized: sangketashabda, sangketashabd, sangketasabda, sanketashabda
लामो वाक्य वा कुरोलाई छोटकरीमा बुझाउन प्रयोग गरिने शब्द। (उदा.- कृपया उता पल्टाउनुहोस्- कृ.उ. प.), जवाफ… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामो वाक्य वा कुरोलाई छोटकरीमा बुझाउन प्रयोग गरिने शब्द। (उदा.- कृपया उता पल्टाउनुहोस्- कृ.उ. प.), जवाफ आकाशवाणीबाट तुरुन्त पाऊँ- ज. आ. वा. तु. आदि)।
उदाहरण वाक्य
- कृपया उता पल्टाउनुहोस्- कृ.उ. प.