हरिप
Romanized: harip, haripa
कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी हरीफ]
१.
कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल।
२.
भनेको नटेर्ने; जोधाहा।
३.
शत्रु, दुस्मन।