रिप

Romanized: rip, ripa

ज्यादै ओस लाग्ने ठाउँ; चिसमिरो जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्यादै ओस लाग्ने ठाउँ; चिसमिरो जमिन।
२.
हिलो।

सम्बन्धित शब्दहरू