हरिहरात्मक
Romanized: hariharaatmaka, hariharaatmak, hariharatmak, hariharatmaka
शिवजीको नन्दी वा विष्णुको गरुड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शिवजीको नन्दी वा विष्णुको गरुड।
२.
हरि पनि हर पनि मिलेको (मूर्ति)।