राजराज
Romanized: raajaraaja, raajaraaj, raajaraja, rajaraaja
राजाहरूको राजा; सम्राट्; बादशाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजाहरूको राजा; सम्राट्; बादशाह।
२.
कुबेर ।
३.
चन्द्रमा।