राजकाज

Romanized: raajakaaja, raajakaaj, raajakaja, rajakaaja

देशको शासनसञ्चालनको व्यवस्था; राज्यसञ्चालनको व्यवस्था; राज्यसञ्चालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राजकार्य]

१.
देशको शासनसञ्चालनको व्यवस्था; राज्यसञ्चालनको व्यवस्था; राज्यसञ्चालन।
२.
ऐनकानुनका आधारमा चलेको सम्पूर्ण शासनकार्य; शासन।
३.
राजाको शासन।

सम्बन्धित शब्दहरू