राजकाजसम्बन्धी
Romanized: raajakaajasambandhi, raajakajasambandhi, rajakaajasambandhi, raajakaajasambandhee
देशको शासनव्यवस्थासँग सम्बन्ध भएको; देशको जुनसुकै राजनीतिक गतिविधिसँग सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
देशको शासनव्यवस्थासँग सम्बन्ध भएको; देशको जुनसुकै राजनीतिक गतिविधिसँग सम्बन्ध भएको।
२.
संविधानसँग सम्बन्धित।