राजकाजसम्बन्धी मुद्दा
Romanized: raajakaajasambandhi muddaa, raajakaajasambandhi mudda, raajakajasambandhi muddaa, rajakaajasambandhi muddaa
देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासनव्यवस्थासँग सम्बन्ध भएको मुद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासनव्यवस्थासँग सम्बन्ध भएको मुद्दा।
२.
संवैधानिक रूपमा आपत्तिजनक अपराध गर्नेका विरुद्ध चलाइने मुद्दा।