भूमिसम्बन्धी ऐन
Romanized: bhumisambandhi ain, bhoomisambandhi aina, bhumisambandhee aina, bhumishambandhi aina
मोही र जग्गाधनीका अधिकार र सर्तहरूको उल्लेख गरी दुवैतर्फको सम्बन्ध मिलाउने जग्गाजमिनसम्बन्धी अधिकारको कानुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मोही र जग्गाधनीका अधिकार र सर्तहरूको उल्लेख गरी दुवैतर्फको सम्बन्ध मिलाउने जग्गाजमिनसम्बन्धी अधिकारको कानुन।