राजकाज सम्बन्धी मुद्दा
Romanized: raajakaaja sambandhi muddaa, raajakaaja sambandhi mudda, raajakaja sambandhi muddaa, rajakaaja sambandhi muddaa
देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासन-व्यवस्थासँग सम्बन्ध भएको मुद्दा; संवैधानिक रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देशको राज्यसञ्चालनसँग सम्बन्ध भएको मुद्दा; देशको शासन-व्यवस्थासँग सम्बन्ध भएको मुद्दा; संवैधानिक रूपमा आपत्तिजनक अपराध गर्नेका विरुद्ध चलाइने मुद्दा।