हिङ्गुल
Romanized: hinggula, hinggul, hingul, hingula
हिङ्गुल (hinggula) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हिङ्गुल
(नाम)
१..
पारो मिश्रित एक खनिज पदार्थ; सिम्रिक।
२..
सिन्दूर।
हिङ्गुल(२)
(नाम [संस्कृत हिङ्गुलाज])
1.
हिङ्गुलाज पत्थर; हिङ्गुरो।