हिङ्गुलाज
Romanized: hinggulaaja, hinggulaaj, hinggulaja, hinggulaj
यिनै देवीको प्रसादका रूपमा माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यिनै देवीको प्रसादका रूपमा माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल।
२.
सिन्ध प्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति।