हिगुलाज

Romanized: higulaaja, higulaaj, higulaj, higulaja

सिन्धप्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सिन्धप्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति।
२.
यिनै देवीको प्रसादस्वरूप माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल।

सम्बन्धित शब्दहरू