गुग्गुल

Romanized: guggul, guggula

औषधीका रूपमा उपयोगी एक प्रकारको सुगन्धित वनस्पति वा त्यसको गुँद; गुँद; गोकुल धूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
औषधीका रूपमा उपयोगी एक प्रकारको सुगन्धित वनस्पति वा त्यसको गुँद; गुँद; गोकुल धूप।

सम्बन्धित शब्दहरू