चतुर्दार
Romanized: chaturdaara, chaturdaar, chaturdara, chaturdar
चार ढोका भएको; चार ढोके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चार ढोका भएको; चार ढोके।
२.
(नाम)
चार दिशामा चारैवटा ढोका भएको घर।