चतुर्द्वार
Romanized: chaturdvaara, chaturdvaar, chaturdvara, chaturdwaara
चार दिशामा चारै ओटा ढोका भएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चार दिशामा चारै ओटा ढोका भएको घर।
२.
चार ढोका भएको; चारढोके।