चतुर्दश
Romanized: chaturdasha, chaturdash, chaturdasa, chaturdas
चौधको सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चौधको सङ्ख्या।
२.
(विशेषण)
चौध; चौधौँ।