चतुर्दशी
Romanized: chaturdashi, chaturdasi, chaturdashee, caturdashi
चान्द्रमासका हिसाबले शुक्ल वा कृष्ण पक्षको चौधौं दिन; औंसी वा पूर्णिमाको अघिल्लो दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चान्द्रमासका हिसाबले शुक्ल वा कृष्ण पक्षको चौधौं दिन; औंसी वा पूर्णिमाको अघिल्लो दिन।