चतुर्दश भुवन
Romanized: chaturdasha bhuvana, chaturdasha bhuvan, chaturdasha bhuwana, chaturdasa bhuvana
पृथ्वीभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक) र पृथ्वीभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पृथ्वीभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक) र पृथ्वीभन्दा तलका सात लोक (तल, अतल, वितल, सुतल, तलातल, रसातल र पाताल) गरी जम्मा चौध लोक।