चतुर्दशभुवन

Romanized: chaturdashabhuvana, chaturdashabhuvan, chaturdashabhuwana, chaturdasabhuvana

पृथ्वी र त्यसभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक) र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पृथ्वी र त्यसभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक) र पृथ्वीभन्दा तलका सात लोक (अतल, वितल, सुतल, तलातल, रसातल, महातल र पाताल) गरी जम्मा चौध लोक।

सम्बन्धित शब्दहरू