त्रिभुवन
Romanized: tribhuvan, tribhuwana, tribhuwan, tribhubana
स्वर्ग, मर्त्य र पाताल- यी तीन लोकको समुदाय; त्रिलोक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वर्ग, मर्त्य र पाताल- यी तीन लोकको समुदाय; त्रिलोक ।
२.
नेपालको शाह वंशका आठौँ राजा; त्रिभुवनवीरविक्रम शाहदेव (वि. सं. १९६३-२०११)।